एकजनाले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन् : नेपाल

मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।  मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्_'संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी 'नेकपा' बनेको थियो। तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत…

Logo