सरकारको प्रवक्ताकाे जिम्मेवारी नैनकला थापाले पाएकी छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेको एक मन्त्रीले जानकारी दिए । “सञ्चारमन्त्रीले नै प्रवक्ताको काम गर्ने भन्ने भएको छ,” ती मन्त्रीले भने । विगतमा पनि…