बहसको ३२ घण्टामा प्रतिनिधिसभा विघटनको मुद्दा टुङ्ग्याइने

सर्वोच्च अदालतले गम्भीर संवैधानिक व्याख्या आवश्यक ठानेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको टुङ्गो ३२ घण्टा अवधिमा गर्ने तयारी गरेको छ। सोही अनुसार प्रत्यार्थी (निवेदक) तर्फका वकिल र सरकारी वकिलहरूलाई बहसका लागि १५÷१५ घण्टा समय सर्वोच्चले उपलब्ध गराएको छ। सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले १२ घण्टा बहस र त्यसपछि ३ वटा प्रतिउत्तर बहसको समय उपलब्ध गराइएको केन्द्रविन्दुलाई बताए।…

Logo