बालुवा गिट्टी बेचेर व्यापारघाटा कम गर्ने योजना मिर्गौला बेचेर लुतोको उपचार गरे जस्तैः कांग्रेस

प्रदेश १ मा बजेट अधिवेशन चलिरहेको छ। केन्द्रले जेठ १५ र प्रदेशले असार १ गते बजेट ल्याउनैपर्ने संबैधानिक व्यवस्था अनुरुप ७ बटै प्रदेश सरकारले अधिवेशन आह्वान गरेका छन्। यसपटकको बजेट अधिवेशनमा ७ बटै प्रदेशमा एउटा विषयले प्रमुख स्थान पाएको छ, त्यो हो केन्द्र सरकारले बजेटमार्फत खनिजजन्य ढुंगा, गिट्टी निर्यात गरि व्यापारघाटा न्युनिकरण गर्ने भन्ने विषय।…

Logo