मन्त्रिपरिषद् पुनर्गठनबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ मागेको छ। मन्त्रिपरिषद् गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको ६ वटा रिट दर्ताको आधारमा अदालतले सरकारसँग लिखित जवाफ मागेको हो। काम चलाउ प्रधानमन्त्री केपी ओलीले जसपा ठाकुर पक्षलाई समेटेर जेठ २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। प्रधानमन्त्री ओलीले काम चलाउ प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै…

Logo