एमाले नेता आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुनुले पार्टी एकता हुन सकेनः नेता भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली, झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव, ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका छन्। नेता भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको समेत बताए। त्यसो…

Logo