राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अन्य दुई जना अध्यक्षहरू पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई ‘अल्छी घोडा’ भनेका छन्। तीब्रगतिको घोडा आफू भन्दै उनले जबरा र लोहनी गतिहीन घोडा होला भनेर सोच्दै नसोचेको बताए। सोमबार थापाले गरेको ट्वीटमा भनिएको छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीब्रगति लिन सक्दैन। यो नैसर्गिक सत्य…