नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निष्कासित युवा नेतृ रामकुमारी झाँक्रीले ओलीले पार्टी एकता हुन नदिने डिजाईनको वक्तव्य जारी गरेको आरोप लगाएकी छिन्। ओलीले पार्टीलाई एकतावद्ध बनाउने भन्दै आइतबार साँझ ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए। अध्यक्ष खड्गप्रसाद ओलीको नामबाट मिडियामा आएको वक्तव्य पढ्न पाइयो, सुरूमा यो बक्तव्य देखेर खुसी लाग्यो, उत्साहित हुँदै पढेँ तर, पढ्दै…