त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्छ: नेता लावती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुशी, समावेशी नेपाल निर्माण गर्न त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्ने बताएका छन्। ‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त भएन। हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया सफल भएन। त्यसकारण सुखी, खुशी र समावेशी नेपाल प्राप्त…

Logo