कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनमा केन्द्रीत हुने

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको हो।   बैठकमा आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा देशको पछिल्लो समसामयीक विषयमा पनि छलफल हुनेछ। यस अघि कोरोनाका कारण पटक पटक स्थगित कांग्रेसको १४औं महाधिवेशन आगामी भदौमा तय गरिएको छ। संवैधानिक…

Logo