गण्डकीमा ओलीकै बाटोमा पृथ्वीसुब्बा गुरुङः नयाँ मुख्यमन्त्रीमा दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन्।  गुरुङले जनमोर्चाका कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गरेको बुझिएको छ। २७ गते विश्वासको मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन्।  गुरुङ पनि प्रधानमन्त्री ओलीकै लाईनमा…

Logo