मेराे कार्यकालमा गण्डकीमा समृद्धिका कार्यक्रम सुरु भएका छन्: निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकारले प्रदेशमा समृद्धिका कार्यक्रम सुरु गरेको बताएका छन्। मुख्यमन्त्रीको सरकारी निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका जनताका भावना, आकाङ्क्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशमध्ये अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेशसभा बनाउन  सफलता प्राप्त भएको बताए। “सीमित साधन स्रोत र बजेटका…

Logo