भट्टलाई मत नदिँदा सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय ७ सांसद निलम्बित

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ।  निलम्बनमा परेका सबै सांसद पार्टी अध्यक्ष केपी ओलीपक्षीय हुन्। उनीहरूलाई दलको ह्वीप उल्लङ्घन गरेको आरोप लागेको छ। सोमबार बसेको दलको बैठकले सोही विषयलाई लिएर निलम्बन गर्ने निर्णय लिएको दलकी सचेतक दुर्गाकुमारी कामीले केन्द्रविन्दुलाई बताइन्। दलले माओवादी केन्द्रका त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने भन्दै…

Logo