सिन्धुपाल्चोकको बाढीबारे स्वास्थ्यमन्त्री तामाङको हावादारी पोष्ट, विपदमा पनि मजाक?

सिन्धुपाल्चोक घर भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकाबारे एउटा विवरण फेसबुकमार्फत् आज बिहान सार्वजनिक गरे। जहाँ भनियो, ‘मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औं जना बेपत्ता भएको’ त्यसपछि राहत तथा उद्धार कार्यमा स्टाटसमार्फत आह्वान पनि गरेका छन्। उनको यो स्टाटसलाई आधार मानेर धेरै अनलाइन…

Logo