प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाउँदै सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। जेठ २६ गते संवैधानिक इजलासले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई प्रतिनिधिसभा विघटनको कारण सोध्दै सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो। सोही आदेश अनुसार उनले आज महान्यायाधीवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पठाएका हुन्। प्रधानमन्त्री ओलीले सरकार निर्माणका धारा ७६…