जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले उपप्रधानमन्त्री राजेन्द्र महतोसहित जसपाबाट मन्त्री बनेकाहरूलाई स्पष्टीकरण सोधेको छ। यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना नेता ओली सरकारमा सहभागी भएकाहरुलाई स्पष्टीकरण सोधेको हो। जसपामा पनि नेतृत्वबीच चरम असन्तुष्टि छ । अहिले यादव पक्ष विपक्षी गठबन्धनमा र ठाकुर पक्ष ओलीसँग नजिक छ। कारवाहीको श्रृंखलाका बीच यादव पक्षले…