नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बजेटमार्फत प्रस्तुत गरेको बालुवा, गिटी, ढुंगा निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाएका छन्। सामाजिक संजालमार्फत् यस कार्यको बहिष्कार गर्न सबै पक्षलाई नेता थापाले आह्वानसमेत गरेका छन्। सरकारले बजेटमार्फत प्रस्तुत गरेको बालुवा, गिटी, ढुंगा निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाउँदै सरकारले नेता थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले…