नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको हो। बुधबार स्थगन गरिएको बैठक आज बस्ने तयारी थियो । तर फेरि स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि सथगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी…