जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सक्दा जातीय भेदभाव तथा दलित समुदायमाथि हुँदै आएका हिंसाको न्यूनीकरण हुने बताएका छन्। न्यूनीकरण हुँदा उत्पीडित समुदायहरूले न्यायको अनुभूति गर्ने उनको भनाइ छ। शुक्रबार जातीय भेदभाव तथा छुवाछुत दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मानिसले मानिसमाथि…

Logo