माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, एकता जोगाउन केन्द्रीत हुने

नेकपा एमालेको नेपाल–खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्न नेताहरुले माग गरिरहेको भन्दै बुधबार भर्चुअल माध्यमबाट बैठक बस्ने भएको हो। बिहीबार बैठक बस्ने कुरा भएको तर समय तय नभएको एमाले नेता सोम पाण्डेले केन्द्रबिन्दुलाई बताए ।  ‘पार्टी एकताबद्ध बनाउन केहि कम्प्रमाईज गरेर भएपनि गर्नुपर्ने कुरा केन्द्रीय कमिटीका सदस्यहरुले उठाईराख्नु भएको…

Logo