नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले जनता समाजवादी पार्टीको समर्थनमा स्पष्ट बहुमत पुगेकाले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिको नाममा परमादेश वा उपयुक्त आदेश जारी गर्न माग गर्दै सोमबार निवेदन दर्ता गराएका हुन्। जेठ…