संविधानविद् डा.भीमार्जुन आचार्यले भारतलाई लक्षित गर्दै प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने खतरा रहेको औंल्याएका छन्। सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा ओलीमा देखिएको उनको भनाइ छ। एउटा नेता भन्दा देश ठूलो भएको भन्दै त्यसतर्फ होसियार हुन जरुरी रहेको पनि उनले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सोमबार उनले भनेका छन्, ‘यो…