राष्ट्रिय सभाका नवनिर्वाचित सांसद खिमलाल देवकोटाले व्यक्तिगतरुपमा आफूलाई चुनावबाट पछि हट्न फकाए र थर्काउने काम भएको बताएका छन्। निर्वाचित भएपछि सामाजिक संजालमा पहिलो अभिव्यक्ति दिएका देवकोटाले यी र यस्तो काम गर्ने हरुको नाम समयक्रममा आवश्यकता परेमा भन्दै जाने पनि बताएका छन्। हप्काउने, धम्कि दिने र थर्काउनेहरुको रेकर्डसमेत राखेको देवकोटाले बताए। आफू अडिग रहेको यदि विचलित…