नयाँ पार्टी खोल्ने नेता नेपालको उद्घोष

नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताएका छन् । ‘केपी ओलीले हामीलाई धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ, अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ, नयाँ पार्टी खोल्ने कुरा स्वाभाविक हो नि,’ कान्तिपुर दैनिकलाई दिएकाे एक अन्तरवार्तामा वरिष्ठ नेता नेपालले भनेका छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग…

Logo