जब एमाले जिल्ला कमिटीले नै जेन्जी स्वीकार गरेन

काठमाडौं । नेकपा (एमाले) ले ओखलढुंगाबाट जेन्जी उमेरकी युवा नेतृ अस्मिता थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लामा विद्रोह देखिएको छ। नेतृत्व पुस्तान्तरणको नारा लगाउँदै आएको एमालेको तल्लो कमिटीले नै जेन्जी नेतृत्व स्वीकार्न सकेन। केन्द्रले जिल्ला कमिटीको सिफारिस र भावना विपरीत उम्मेदवार तोकेको भन्दै असन्तुष्टि यति चुलियो कि अन्ततः एमाले ओखलढुंगा जिल्ला कमिटी…

Logo