प्रतिनिधिसभाको बैठक जारी (LIVE)

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समय भन्दा आधाघण्टा ढिलो सुरु भएको छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय गरिएको थियो।  आजको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धीत समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची तय गरिए पनि अन्तिम समयमा आएर हटाइएको छ। यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु…

Logo