‘परिणाम आयो भने यही सरकारलाई नै समर्थन हुन सक्छ’ : जसपा

नयाँ सरकार निर्माण गर्नका निम्ति प्रमुख प्रतिपक्षी कांग्रेसले डाकेको बैठकको केही घण्टा अगाडिसम्म पनि निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)का नेताहरू कसलाई समर्थन गर्ने भन्नेबारे दोमनमै देखिन्छन्। आफ्नै दलको नेतृत्वमा नयाँ सरकार निर्माणको पहल गर्ने केन्द्रीय कार्यसमितिको निर्णयअनुरूप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अन्य दुई दलहरू माओवादी केन्द्र तथा जसपाका नेताहरूलाई बैठकमा…

Logo