दुई कम्युनिष्ट पार्टी तोरी र काेदाे जस्तै भएको छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र काेदाेको जस्तो भएको टिप्पणी गरेका छन् ।  काठमाडौँमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भएपनि एकै ठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै…

Logo