प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमणदर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सेचत बन्न आग्रह गरेका हुन् । उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नु पर्ने…