पत्रकार महासंघ निर्वाचन: ६० जिल्लाको मतपरिणाम सार्वजनिक, विपुल समूह अग्रस्थानमा

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ। रुकुमपूर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो। अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए।  नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले…

Logo