माओवादी केन्द्रले तत्काल सरकार नछोड्ने

नेकपा माओवादी केन्द्रले तत्कालै सरकार नछोड्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।  नेकपा माओवादी केन्द्रको आजको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ः१५ मा सुरु भएको थियो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सोही बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय…

Logo