पुनर्स्थापित संसदबाट नयाँ खेलको सुरुवात हुन्छः नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता झलनाथ खनालले पुनर्स्थापित संसदबाट नयाँ खेलको सुरुवात हुने बताएका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरुको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसदबाट नयाँ खेलको सुरुवात हुने बताए । कुन र कस्तो खेल भन्ने स्पष्ट नपारे पनि उनले…

Logo