राष्ट्रपति भण्डारीले बंगलादेशको भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको भ्रमण गर्ने  भएकी छिन्। उनले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको हो। बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।  बंगलादेश भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने बताइएको…

Logo