काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले राजनीतिक उतारचढाव धेरै भएको उल्लेख गर्दै अहिलेको अवस्था १० वर्षअघिको भन्दा फरक रहेको बताए । उनले झण्डै साढे चार महिना अघि भएको ‘जेनजी आन्दोलन’ का नाममा भएका गतिविधिहरूको नागरिक…