विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् । मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका छन् । काठमाडौँ उपत्यकामा पेशाकर्मी, ट्रेड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टुँडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन गरिने…