काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् ।आइतबार अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताएका हुन् ।असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उनले बताए। संसद पुनर्स्थापना गर्न चाहनेहरु देशमा…