निवर्तमान सभापति देउवाको गृहप्रदेशमा कांग्रेसको प्रदेशस्तरीय भेला, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौं । विशेष महाधिवेशन गरेर जबर्जस्त हटाइएका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेपाली कांग्रेसले आज ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्दै छन् । भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे धनगढी पुगिसकेका…

Logo