देउवा दम्पतीबिरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई थप कागजात पठाइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी नगरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरोले थप कागजपत्र पठाएको छ। रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको…

Logo