नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ -रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नीति निर्माणलाई गम्भीर रूपमा अघि बढाइरहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन’ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पार्टी स्थापना भएदेखि नै विभिन्न नीति तथा विचारका विषयमा विज्ञहरूसँग निरन्तर छलफल र मन्थन गर्दै आएको उल्लेख गरे…

Logo