काठमाडौं । नेपाल सरकारले विदेशमा रहेका १५ जना अवैतनिक कन्सुलर जनरल तथा कन्सुलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा यो महत्वपूर्ण निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकपछि यो जानकारी दिएका थिए । बालेन्द्र सरकारको यो कदमले नेपालको विदेश नीति र…