‘सार्वभौम नेपाली जनताका विरुद्ध तरबार उज्याएकाले ओलीले सिद्धिए’ : प्रचण्ड (भिडियाेसहित)

काठमाडौं ।विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सिद्धिएको तर्क गरेका छन् । मंगलबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै प्रचण्डले ओलीले बाजी हारिसकेकाले सिद्धिएको दावी गरेका हुन् ।ओलीले संविधानवादका विरुद्ध गएर, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध तरबार उज्याएकाले ओलीले लडाइँ हारेको प्रचण्डको तर्क थियो…

Logo