सर्वोच्चमा प्रतिनिधिसभा विघटन मुद्दामाथि आजको बहस सुरू

काठमाडौं ।प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।आइतबारदेखि निरन्तर बहस भइरहेको प्रतिनिधिसभा विघटनको मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन् । यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम सोमबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट…

Logo