केन्द्रबिन्दु बुलेटिन : नेपालका लागि भारतद्वारा १० लाख डोज कोरोना खोप अनुदान (भिडियोसहित)

काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन…

Logo