प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं ।प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेका थिए ।भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घण्टासम्म कुराकानी भएको थियो ।बिहान पौने १२ बजे शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउसो २ बजेर…

Logo