काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशका ७ सय ५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंको कार्यक्रमलाई सम्बोधन गरेका थिए…