काठमाडौं ।राजनीतिक दलका नेता तथा कानुनविद्हरुले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्ने बताएका छन् ।शुक्रबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौती विषयक अन्तर्क्रियामा बोल्दै नेता तथा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्ने धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधानमा गरिएको व्यवस्था…