काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा को ओली समूहले आज राजधानीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।तिनकुनेस्थित रोयल बैंक्वेटमा दिउसो १ बजे कार्यक्रम शुरु भएको छ । सो भेलालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।आज हुने प्रदेश नं. १ का अगुवा कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले…