काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएपछि आफ्नो समूहलाई १६ पृष्ठ लामो सर्कुलर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पुस ११ गते ‘अन्तर्पार्टी निर्देशन’ पठाएका हुन्।निर्देशनमा ओलीले पार्टी एकताका लागि भएको प्रयाससँगै प्रतिनिधिसभा विघटनपछिको अवस्थाको विषय समेटेका छन् । ओलीले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिएका छन् ।प्रतिनिधिसभा…