काठमाडौं ।आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित छ ।प्रधानमन्त्री केपी ओलीले एउटा समूहको नेतृत्व गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…