काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका विभाजित दुवै पक्षलाई झगडा बन्द गरेर पुनः एकैठाउँमा आउन आग्रह गरेका छन् ।गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजनको दिशातर्फ उन्मुख नेकपाको कुनै पनि गुटमा नलागेका गौतमले पार्टीको एकता जोगाउन सबैलाई आग्रह गरेका हुन् ।आज एक विज्ञप्ति जारी गर्दै…